गुनासोको विवरण

  • गुनासो दर्ता नं: TMWKuul8
  • गुनासोको विषय :फोहोर जलाएको बिषयमा
  • हालको अवस्था : समाधान भएको
  • गम्भीरता : अती जरुरी
  • तोकिएको शाखा/वडा :
  • गुनासोको क्षेत्र: वातावरण प्रदुषण
  • गुनासोको विवरण: नमस्कार मेयर साप, धनगढी उपमहानगरपालिका ले स्वच्छता अभियान चलाएको एकदमै राम्रो, जथाभाबी फोहोर फाल्न र जलाउने लाई जरिवाना को नीति पनि एकदमै राम्रो| तर के यो नीति सबैको लागी समान हो कि मान्छे हेरेर हो? ०२ न वडा कार्यालय मै फोहोर जलाएको फोटो भिडियो भाइरल भैरहेको छ, एस्तो अवस्थामा नगरपालिकाले अरुलाई कडाई गर्न मिल्छ? नियम कानुन सबैको लागी भए मेयर साप ०२ वडा कार्यालयलाई के कारवाही हुन्छ ?? हेरौ...

गुनासोकर्ताको विवरण


  • गुनासोकर्ता बेनामी रहेको छ

तपाईंको गुनासोको सम्बन्धमा निम्न उल्लेखित प्रकृयाहरु अध्यावधिक भएका छन् ।

मिति स्थिति प्रतिक्रिया
२०८०-३-१८ विचाराधीन No feedback
२०८०-३-१८ सम्बन्धित शाखा/वडालाई तोकिएको No feedback
२०८०-३-२४ समाधान भएको नयाँ कार्यालय सहयोगी नियुक्त भई आउनु भएको र अज्ञानबस फोहर जलाउनु भएकोमा... स्पस्टिकरण सोधी, सचेत गराई, गुनासो फर्छ्यौट गरिएको|